Logo
१५ चैत्र २०८०, बिहीबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई परीक्षाको समय तालिका सार्वजनिक

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा९एसइई०को समय तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो

राष्ट्रिय परीक्षा बोर्डले बुधवार एसइई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

हेर्नुहोस् एसईई परीक्षाको तालिका

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्