Logo
७ बैशाख २०८१, शुक्रबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक {तालिकासहित}

कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ सम्म तोकेको छ । संस्कृत र प्राविधिकतर्फको परीक्षा पनि एकै साथ सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा प्रणालीमा भने कुनै परिवर्तन नगरिएको बोर्डले जनाएको छ ।

हेर्नुहोस् तालिका :

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्