Logo
१५ चैत्र २०८०, बिहीबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेदरल्याण्ड्का लागि गैरआवासीय राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्