Logo
१३ बैशाख २०८१, बिहीबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरुलाई कोरोनाको खोप यसै साता दिइने

कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सांसदहरुलाई दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्