Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् ।

ओली आज आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

उक्त कार्यक्रममा ओली जहाजमा झापा आज लागेका हुन् ।साथै ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रमसमेत छ।ओली आज नै काठमाडौं फर्कनेछन्।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्