Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न अध्यक्ष प्रचण्डको आग्रह (भिडियाे)

नेकपा दाहाल-नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरेका छन् ।

हिजो मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि उनले एक भिडियो मार्फत आग्रह गरेका हुन् ।

 

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्