Logo
१२ बैशाख २०८१, बुधबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : भारतीय नेता

भारतको राज्यसभा सांसद एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता सुव्रण्यम स्वामीले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य भनेका छन् ।

अदालतको. फैसला लगतै उनले ट्वीट गर्दै अदालतको फैसलापछि अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने उल्लेख गरेका छन् ।

भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहेका स्वामीले नेपालका लोकतान्त्रिक नेताहरु आफूसँग सम्पर्कमा रहेको र लोकतन्त्रको पुनस्र्थापना हुने विश्वासमा आफू पहिले पनि रहेको लेखेका छन् ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्