बिभाजित नेकपा ‘दाहाल-नेपाल’ समूहको खांदबारीमा यस्तो देखियो बृहत जनसभा (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
८ फाल्गुन २०७७, शनिबार ००:००
बिभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूह संखुवासभाले खांदबारीमा शनिबार आयोजना गरेको बृहत जनसभा कार्यक्रममा सहभागी । तस्वीर : सुजन वज्राचार्य, रासस
बिभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूह संखुवासभाले खांदबारीमा शनिबार आयोजना गरेको बृहत जनसभा कार्यक्रममा नेकपा अध्यक्ष माधवकुमार नेपाल । तस्वीर : सुजन वज्राचार्य, रासस