Logo
८ बैशाख २०८१, शनिबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई परियारलाई पदमुक्त गरेकी हुन्।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्