Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका नीती मोहन छिट्टै आमा बन्दै, बेबी बम्पको तस्विर बन्यो भाइरल!

भारतीय गायिका नीती मोहन छिट्टै आमा बन्दैछिन् । सामाजिक सञ्जालमा पोष्ट लेखेर उनले यस बारे जानकारी दिएकी हुन्।

यसका साथसाथै उनले आफ्ना धेरै तस्विरहरु साझा गरेकी छन्, जसमा उनी बेबी बम्प फ्लन्ट गरिरहेकी छिन्। ४१ वर्षीय नीति मोहन तस्विरमा आफ्नी श्रीमान निहार पांड्यासँग रहेकी छन्। यी जोडीको यो पहिलो बच्चा हो।

समुन्द्रको किनारामा दुवैले पोज दिईरहेका छन्। यसैक्रममा नीतिले पहेको रंगको लूज ड्रेस लगाएकी छन्। निहारले लाइट पिंक कलरको शर्टमा जिन्स लगाएका छन्।

एक तस्विरमा निहारले नीतिको बेबी बंपलाई किस गारिरहेका छन् र दोस्रो तस्विरमा कपल तीन औँला देखाएर पोज दिईरहेका छन्।

 

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्