Logo
६ बैशाख २०८१, बिहीबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिवको विज्ञापन रद्द

नेपाल परराष्ट्र सेवाका र नेपाल इन्जिनियरिङ सेवाका सहसचिव र उपसचिवको बढुवाको विज्ञापन लोक सेवा आयोगले  रद्द गरेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार आयोगले बिहीबार एक सूचना जारी गर्दै नेपाल परराष्ट्र सेवाका र नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह, इरिगेशन उपसमूहको सहसचिव सरह राजपत्राङ्कित प्रथम श्रेणी तथा नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप समूहको उपसचिव सरह राजपत्राङ्कित द्वितीय श्रेणीका पदको बढुवा तथा विज्ञापन रद्द गरेको जनाएको हो ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्