Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आहा ! सिंहदरवार : प्रधानमन्त्री कार्यालयको यस्तो छ नयाँ स्वरुप (तस्बिरहरु)

करीव ६ वर्षपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आहा भन्ने स्वरुपमा आफ्नै भवनमा फर्किएको छ भने । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कार्यालयको उद्घाटन गरेका हुन् ।

पुननिर्मित भवन अत्याधुनिक बनाइएको छ । पश्चिम भागबाहेक मूल सिंहदरवारको सबै भाग पुननिर्माण सम्पन्न भएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यहिँबाट सन्चालन हुनेछ ।

तस्बिरहरु : राजन काफ्ले

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्