Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन गरेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्