Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

हिजो सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्ला विभाजन गरी निर्वाचन गर्ने निर्णय गरेको छ ।

हिजो बसेको बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली को सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्