Logo
७ बैशाख २०८१, शुक्रबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषलाई पनि महिलाजस्तै महिनावारी हुने गरेको खुलासा !

सामान्यतया हामीले महिनावारी भन्ने वितिकै महिला भन्ने सम्झिन्छौ । महिलालाई प्रत्येक महिना महिनावारी हुनु सामान्य हो ।

जव केटिमान्छे यौनप्रजनन्का लागि योग्य हुन्छन् तब महिलामा रजस्वला हुने गर्छ र यो पजनन् प्रणाली बन्द नहुन्जेल सम्म महिलामा नियमित हुने गर्छ ।

यस समयमा महिलाको पेट, कम्मर र खुट्टा दुखिरहेको हुन्छ । तर के तपाइँलाई थाहा छ ? कि केही पुरुषमा महिलाजस्तै महिनावारी हुन्छ, तपाईँले यो सुन्दा विश्वास नलाग्ला तर यो सत्य हो ।

बेलायतमा गरिएको एउटा सर्वेक्षणमा पुरुषहरुमा पनि महिनावारी हुने गरेको पत्ता लागेको छ । सर्वेक्षण अनुसार प्रत्येक चार जना मध्ये एक जनालाई प्रत्येक महिना महिनावारी हुन्छ।

यसमा, पुरूषहरूलाई महिला जत्तिकै रक्तस्राव हुँदैन, तर अन्य सबै लक्षणहरू देखिन सकिन्छ। यस्तो चकित पार्ने रिपोर्ट डेली मेलले छापेको छ ।

डेलीमेलले छापेको रिपोर्ट अनुसार चार जनामध्ये एक जना पुरुषमा महिनावारी हुन्छ । सर्वेक्षण अनुसार पुरुषहरुमा महिनावारीको लक्षण महिलाहरु जस्तै देखिने गरेको छ । तर पुरूषहरुमा महिला जस्तै रक्तस्राव हुँदैनन्।

यस अवधिमा पुरुषहरुलाई पेट दुख्ने, थकान र इरिटिबिलिटी जस्ता समस्याहरु देखिने गरेको छ । यस अवधिमा ती पुरुषहरुलाई बिभिन्न चीजहरू खान पनि मन पराउँछन्।

सर्वेक्षण गरिएको दुई तिहाई महिलाहरूले स्वीकार गरे कि उनीहरूले यी सबै लक्षणहरू आफ्नो पार्टनरमा समेत देखेका थिए र पुरुषहरू पनि महिनावारी थिए भन्ने विश्वास गर्छन्।

सोही समयमा केही महिलाहरूले समेत उनीहरूको पार्टनरलाई पेट, कम्मर र खुट्टामा हरेक महिना असहनीय पीडा हुने गरेको उल्लेख गरिन् ।

यस समयमा, उनको साथीको अवस्था उनी भन्दा खराब हुन्छ।सर्वेक्षण २ हजार ४ सय १२ जनामा ​​गरिएको थियो, जसमध्ये २६ प्रतिशत पुरुषले महिनावारीका लक्षण पत्ता लगाए।एजेन्सी

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्