Logo
८ बैशाख २०८१, शनिबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान कार्यालयले गर्यो नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा

नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस गरिएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले सिफारिस गरेको हो ।आइतबार प्रहरीले ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई डिएसपी(प्रहरी नायव उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएका हुन् ।

हेर्नुहोस् बढुवा सूचीसहित :

 

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्