Logo
८ बैशाख २०८१, शनिबार
(January 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल पक्षको बुटवलमा शक्ति प्रदर्शन

संसद् विघटनविरुद्ध नेकपा दाहाल-नेपाल पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड-नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।

कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड-नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।

नेकपाको दाहाल नेपाल समुह संसद्विघटन पछि निरन्तर विरोध सभा गर्दै आएको छ ।

 

 

 

 

प्रकाशित मिति: Jan 28, 2021

प्रतिक्रिया दिनुहोस्