Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न नागरिकलाई अमेरिकाको आग्रह

अमेरिकाले आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको भ्रमण नगर्न आग्रह गरेको हो ।

बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको भ्रमण नगर्न आग्रह गरेको हो ।

अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ ।

अमेरिकाले नागरिकलाई भारत-पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ ।

भारत-पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएको खबरहरु सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति: Jan 27, 2021

प्रतिक्रिया दिनुहोस्