Logo
१३ बैशाख २०८१, बिहीबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य फेरि तोलामा ४ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बढेको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ४०० ले बढेको लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन आज तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । चाँदी आज तोलाको रु १ हजार २५५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्