Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेश लोक सेवा आयोगले माग्यो अधिकृतमा१७४ कर्मचारी

वाग्मती प्रदेश लोक सेवा आयोगले अधिकृतमा १७४ कर्मचारी माग गरेको छ । वाग्मती प्रदेश आयोगले एक सय ४९ जना खुलाबाट र २५ जना बढुवातर्फका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले अधिकृत स्तर छैठौँ तहका कर्मचारीका लागि पहिलोपटक विज्ञापन गरेको हो ।

यसअघि चौथो र पाँचौं तहका कर्मचारीका लागि विज्ञापन गरेको थियो ।प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोग हेटौंडाले जनाएको छ ।

आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको छ ।

थप जानकारीको लागि सूचना तल हेर्नुहोस् :

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्