Logo
१३ बैशाख २०८१, बिहीबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागी पीडितलाई पूर्व सांसद ज्ञानेन्द्र बहादुर कार्किले गरे रासनसहित ग्यास बितरण !

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अन्तरर्गत रहेको शिशुवाधरमपुरका आगलागी पीडितहरुलाई पूर्व सांसद ज्ञानेन्द्र बहादुर कार्किले राहत बितरण गरेका छन ।


सुनसरी क्षेञ नं ४ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका पूर्व सांसद् कार्किले पिडित परिवारहरूलाई प्रति परिवार २ बोरा चामल, ५ लिटर खाने तेल, ५ के. जि. दाल, ग्यास चुलो, सिलिन्डर, बाकस सहयोग गरेका हुन ।

यसअघि,प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अन्तरगत रहेको शिशुवाधरमपुरका आगलागी पीडितहरुलाई पालिका सरकारले पनि राहात वितरण गरेको थियो ।

पछिल्ला दिनहरुमा पीडितहरुलाई सहयोग आउनेक्रम जारी छ ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्