Logo
१२ बैशाख २०८१, बुधबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरूको बहस सुरू

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ। आज मंगलवार रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस सुरु गरेका छन्।

आईतबारदेखि जारी बहसमा अहिलेसम्म अधिवक्ताहरु डा। भीमार्जुन आचार्य, डा. दिनेश त्रिपाठी, सुनिल कुमार पोखरेल, दीनमणि पोखरेलले बहस गरिसकेका छन् ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्