Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा एम्बुलेन्ससहित चार सवारी ठोकिँदा दुईको मृत्यु, तीन गम्भीर घाइते

प्रदेश नं १ स्थित झापाको दमकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च १२४६ नम्वरको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०१-००३ ह ६२४ नम्वरको अटो आपसमा ठक्कर खाएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

एम्वुलेन्स ,अटो, मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा अटो चालक मोरङ उर्लावारी -४ निवासी ५० वर्षीय देवेन्द्र वुढाथोकी र सोही अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा – ७ निवासी २४ वर्षीय सौजन मगर, दमक -४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक -२ निवासी २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् ।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत दमक- ४ तारावारी भन्ने स्थानमा

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्