Logo
८ बैशाख २०८१, शनिबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय राजधानीमा माघी विषेश सास्कृतिक कार्यक्रम {फोटोफिचर}

माधे संक्रातीको अवसरमा संघीय राजधानी काठमाण्डौमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । थारु माघी महोत्सव मूल आयोजक कमिटिद्धारा काठमाडौंको अनामनगर स्थित मा आयोजित माघी विषेश सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा राजनीतिक दलका नेताहरु समेतको सहभागिता देखिएको थियो ।

थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आˆनै भेषभूषामा सजिएर सहभागी भएका थारु युवती । तस्बिर : प्रदीपराज वन्त/रासस
थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रमस्थलमा बिक्रीका लागि राखिएका खानेकुराका परिकार व्यवस्थापन गर्दै ।
थारु माघी माघ महोत्सव मूल आयोजक कमिटिद्धारा काठमाडौंको अनामनगरमा आयोजित माघी तथा सास्कृतिक कार्यक्रममा सहभागी हुुन आएका थारु दिदीवैनीहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

 

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्