Logo
११ बैशाख २०८१, मंगलबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चामा ओलीको अङ्ग्रेजी अन्तरवर्ता : भारतीय डिप्लोम्याट्सहरुलाई कडा जवाफ ! (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो अङ्ग्रेजी भाषाको अन्तरवार्ताको भारतमा ब्यपक चर्चा सुरु भएको छ । भारतीय डिप्लोम्याट्सहरुलाई उक्त अन्तरवार्ताबाट कडा जवाफ मिलेको हुन सक्ने आङ्गकलनहरु भइरहेको छ ।

समाजिक संजाल ट्वीटर र फेसबुकमा ब्यापक चर्चा देखिएको छ । प्रधानमन्त्री ओलीले एकै दिन २ ओटा न्यूज च्यानललाई अन्तरवर्ता दिएका हुन् ।

जी मिडियाको हिन्दी न्यूज च्यानल जी न्यूज र वल्डवाइज अग्रेजी न्यूज च्यानल वीअनमा उनले छुटाछुटै अन्तरवर्ता दिएका हुन् ।

जी मिडियाको वल्डवाइज अग्रेजी न्यूज च्यानल वीअनमा एकंर पल्की शर्मा उपाध्यायले ओली सँग कुराकानी गरेकी छन् भने हिन्दीमा जी न्यूजका लागि प्रधानसम्पादक सुधिर चौधरीले कुराकानी गरेका छन् ।

हेर्नुस् भिडियोहरु : 

हिन्दीमा:

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्