Logo
६ बैशाख २०८१, बिहीबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने

नेपाल सङ्गीत नाट्य प्रज्ञा-प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ ।

प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए ।

कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्