Logo
१२ बैशाख २०८१, बुधबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीले गर्यो ३० एसपी ६९ डीएसपीको सरुवा {सूचीसहित}

नेपाल प्रहरीले एसपी र डिएसपीहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ३० जना उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) हरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार एसपी र डिएसपी गरी ९९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन् ।

हेर्नुहोस्  (सरुवा सूचीसहित) :

 

 

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्