Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो देखियो नेकपा प्रचण्ड-माधवको विरोध सभा [फोटो फिचर]

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको नेपालले मङ्गलबार देशभर विरोध सभा गरेका छन् । देशको संघीय राजधानी काठमाडौँमा आयोजना गरेको विरोध-सभामा नेकपा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायतले प्रधानमन्त्री केपि शर्मा ओलीको चर्को विरोध गरेका छन् ।

हेर्नुस् फोटो-फिचर :

 

तस्वीर : रोशन सापकोटा, रासस

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्