Logo
८ बैशाख २०८१, शनिबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निवासमा विश्वविद्यालयको दीक्षान्त समारोह [फोटो फिचर]

प्रधानमन्त्रीको निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालयको २६ ओैं दीक्षान्त समारोह सम्पन्न गरिएको छ । परराष्ट्र मामिलाका कूटनीतिज्ञ डा. भेषबहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो ।

समारोह काठमाडौं विश्वविद्यालयका कुलपती तथा प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा भएको हो ।

हेर्नुस् फोटो फिचर : 

 

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्