Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ७८ सय रुपैयाँ मासिक किस्तामा आइफोन १२ उपलब्ध हुने

आइफोन १२ किन्न चाहनेलाई रिचार्जरले क्रिसमसको अवसर पारेर छुटको अफर दिएको छ ।

मोबाइल एप रिचार्जरले आइफोन १२ किन्न चाहनेलाई सात हजार ८८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ ।

गुगलप्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिनेछ ।

यस्तै, रिचार्जरको मोबाइल एपबाट ग्राहकले नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आइफोन खरिद गर्न सक्नेछन् ।

त्यसैगरि रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क लाग्दैन । तर, क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ ।एजेन्सी

 

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्