संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिश आपत्तिजनक : नेपाली कांग्रेस
संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको भए त्यसको आफूहरुले राजनीतिक सबै रूपले प्रतिवाद गर्ने स्पष्ट पारेका छन्।