Logo
१३ बैशाख २०८१, बिहीबार
(December 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो ठुलो संख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा {सूचिसहित}

गृह मन्त्रालयले शुक्रवार ६ जना सहसचिव र १२ जना उपसचिवसहित १८ जना कर्मचारीको सरुवा गरेको छ ।गृह मन्त्रालयले ठुलो संख्यामा प्रजिअ को सरुवा गरेको हो ।

सरुवा गर्दा प्रजिअको तालिम नै नलिएका व्यक्तिलाईसमेत सिडिओ बनाई पठाइएको गृह स्रोतले बताएको छ । गृह मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव पुण्य ढकाललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।

हेर्नुहोस् सरुवासूचि :

प्रकाशित मिति: Dec 18, 2020

प्रतिक्रिया दिनुहोस्