Logo
१२ बैशाख २०८१, बुधबार
(December 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री ईशा गुप्ताको बाथरुम सेल्फी तस्वीर बन्यो भाइरल !

अहिले सामाजिक सञ्जाल मानिसको मनको भाव व्यक्त गर्ने स्रोतको रुपमा विकास भएको छ । मानिसले काम देखि आलोचना गर्नसम्म यहि सामाजिक सञ्जाललाई नै अप्नाएको हामीले देख्छौ ।

अनि कति घटनाहरु सामाजिक सञ्जालमा रातोरात भाइरल हुने गर्छ । आज हामी त्यस्तै एक बलिउड अभिनेत्रीको पोष्ट भाइरल भएको कुराको बारेमा चर्चा गर्न गइरहेका छो ।

बलिउड बजार भनेको समुन्द्रको पानी जस्तै हो त्यहाँ धेरै प्रकारका घटना हुने गर्छ र प्राय कलाकारको जीवनमा र काण्ड नै काण्ड भएको बाहिन प्राय आउने गर्छ ।

बलिउड कलाकार ईशा गुप्ता भनेपछि सायद हामी धेरैलाई थाहा भएकै नाम हो । उनि सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले प्राय फ्यानहरुलाई आफ्नो आकर्षक र बोल्ड तस्वीर सेयर गरि रहेकी हुन्छिन् ।

उनले भर्खर पनि आफ्नो एक तस्वीर सेयर गरेकी छिन् जुन तस्वीर यतिबेला सामाजिक सञ्जालमा जमेर भाइरल भइरहेको छ ।

उनले पछिल्लो समयमा बाथरुममा ऐनाको अगाडि लिइएको टि-शर्ट लगाएको तस्वीर सियर गरेकी थिइन् जुन अहिले भाइरल बन्न पुगेको छ ।

तस्वीरमा ईशा गुप्ता टि-शर्ट लगाएकी छिन् । फोटोमा बोल्ड पोज दिएकी छिन् । उनको यस तस्वीरलाई मानिसहरुले लाइक र धेरैले सेयर गरेका छन् । हट र आकर्षक जस्ता कमेन्ट्स उनको फोटोलाई गरेका छन् ।

उनले प्राय योगा गरेको फोटो पोस्ट गर्छिन् । यसको साथै उनले ग्लैमरस फोटोशुट पनि फ्यानहरुलाई सेयर गर्छिन् । ईशा आफ्नो फिटनेसको लागि धेरै ध्यान दिन्छिन् ।

२०१२ मा फिल्म ‘जन्नत’बाट बलिउड प्रवेश गरेकी उनी बोल्ड सिन दिएर चर्चामा आएकी थिइन् । ईशाले वह रुस्तम, टोटल धमाल र बादशाह जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनी पछिल्लो फिल्म वान डे मा देखिएकी थिइन् ।एजेन्सी

प्रकाशित मिति: Dec 18, 2020

प्रतिक्रिया दिनुहोस्