Logo
१५ चैत्र २०८०, बिहीबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै, आज पनि तोलामा एक हजार घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

आज सुनको तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो ।

 

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्