Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

प्रदेश नं १ स्थित विराटनगरमा भारतबाट तस्करले भित्र्याएकोे सामान नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

विराटनगर महानगरपालिका-१७ मटेरुवामा समान नियन्त्रणमा लिने क्रममा प्रहरीलाई करिब १० जनाले हातपात गर्दा प्रहरीले एक राउण्ड हवाई फाएर गरेको हो ।

प्रहरीले एक बोरा बेल्टसहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जनाकारी जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्