Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल खेलाडीलाई चुम्बन गर्दा बालिका कोमामा पुगेपछि…!

यो संसारमा पनि हामीले नसोचेको घटना घट्ने गर्छन् । चुम्बन मानिसको माया दर्शाउने एक माध्यम हो । पश्चिमी संस्कारमा चुम्बन एकदम सामान्य कुरा हो ।

कसैलाई भेट्दा र छुट्दा पनि चुम्बन गर्ने गर्छन् तर पूर्वी समाजमा चुम्बनलाई त्यति सामान्य लिइदैन । चुम्बनले मानिसबिचको घनिष्टतालाई जनाउने गर्छ तर कहिलेकाहि त्यही मानिसको जीवनमा भारी हुने गर्छ ।

आज हामी तपाईलाई एका यस्तै घटनाको बारेमा जानकारी दिने छौ । यहाँ एक १४ बषीय बालिकालाई एक फुटबल खलाडीले चुम्बन गर्दा बालिका कोमामा पुगेकी छिन् ।

फुटबल खेलाडीले मुखमा एक्सटैसी टेबलेट लगाएको समयमा ती बालिकाले खेलाडीको मुखमा चुम्बन गरेकी थिइन् ।हाल बालिकाको ज्यान खतरामा छ । बाच्ने आशा ५० प्रतिशत मात्र छ ।

चुम्बन गरेपछि बालिकाको अनुहार कार दुर्घटना परेको जस्तो सुन्निएको आमाले बताएकी छिन् ।बालिकाको हालत दयनिय भएकै कारण डाक्टरहरुले कोमामा राखिदिएका हुन् ।

बालिकाको आमा हाईल्यान्ड लीगले खेलाडी समक्ष खबर दिन आग्रह गरेकी छिन् ।उनले छोरीले बिस्तारमा सुतेर टाउको ठोक्दै बसिरहेकी र आफुलाई मद्दत गर्न भनिरहेको जानकारी दिइरहेकी छिन् ।

आफुले धेरै पटक बचाउँन कोशिश गरेको पनि बताएकी छिन् । एजेन्सी

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्