Logo
१३ बैशाख २०८१, बिहीबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज १९४५ नयाँ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु

सांकेतिक तस्विर

नेपालमा २४ घण्टा भित्रमा १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५३६४ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

आज देशभर कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२९८ पुगेको छ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्