Logo
१४ मंसिर २०७७, आईतबार
(November 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपावली पर्वले सबैलाई सामाजिक एकताको शुत्रमा आवद्ध गराउँछ :मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यन्त्री भट्टले कोभिड-१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गरे ।

प्रकाशित मिति: Nov 14, 2020

प्रतिक्रिया दिनुहोस्