Logo
१५ चैत्र २०८०, बिहीबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो श्रीमानको प्रेमिकालाई श्रीमतीले अर्धनग्न बनाइदिएपछि…!

अहिलेको बद्लिदो समाजसँगै धरै कुरामा विकृति विसंगति आएको हामीले देख्न सक्छौ । समाजमा हामीले धेरै घटना सुनेका र देखेका छौ परस्त्री र परपुरुषसँग लागेर आफ्नो जीवन नै बर्वाद गरेका छन् ।

कोहीले आफ्नो ज्यान गुमाएका छन् भने कोहीले इज्जत पैैसा पद् गुमाउनु परेको तितो यर्थाथ हामी सामुनै छ । यो अनैतिक सम्वन्धको विकास नेपालमा पनि भइरहेको हामीले पाउँछौ ।

अहिले हाम्रो समाजमा कति विवाह भएका पुरुष अर्को प्रेमी बनाएर हिडेको हामी देखेका छौ र सुनेका पनि छौं । त्यस्तै कति विवाह भएको महिलाले अर्को पुरुषसँग हिडेको पनि समाजमा देखेका छौ र सुनेका पनि छौ तर यो एकदमै समाजमा फैलिएको विकृति हो । यसबाट हाम्रो समाजमा एकदमै नराम्रो असर पारीरहेको छ ।

तर पनि मानिस त्यही प्रणालीलाई अपनाउनेको संख्या बढ्दो छ । यसको कारण कतिको परिवार नै विछोड भएको छ । त्यसैले यस्तो विकृति नियन्त्रण गर्न समाजमा आवश्यक रहेको छ ।

आज हामी त्यस्तै एक महिलाले आफ्नो श्रीमानको प्रेमिकालाईसँगै देखेपछि भएको घट्ना बारे जानकारी दिन गइरहेका छौ । यो घटना चीनको हो ।

एक भनाइ छ एक महिलाले अरु जे पनि सहन सक्छीन तर आफ्नो श्रीमानसँग अरु महिला जोडिएको सहन सक्दैनन । त्यस्तै घटना चीनमा भएको छ ।

एक महिलाले आफ्नो श्रीमानको प्रेमिकालाई अर्धनग्न बनाइदिएकी छिन् ।जानकारी अनुसार पत्नीले अर्की महिलासँगको पतिको सम्बन्ध नाजायज भएको बताएकी छिन् ।

यस कुरालाई ध्यानमा राख्दै ती महिलाले पतिको प्रेमिकालाई अर्धनग्न बनाइदिएको बताएकी छिन् । खाली स्थानमा सबैको अगाडी लात्ता लात्ताले हानेकी थिइन् ।

पिटेपछि पनि रिस नमरेपछि उनले कपडा च्यातेर अर्धनग्न बनाइदिएकी थिइन् । ती युवतीले रुँदै रुँदै आफ्नो शरीर ढाक्ने प्रयास गर्लै थिइन् ।
ती महिलाले प्रेमिकालाई अर्धनग्न बनाएर शहरमा छाडिदिएकी छिन् । यी सबै कार्यहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो ।एजेन्सी

 

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्