Logo
८ बैशाख २०८१, शनिबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : मुड बनाउनैको लागि दैनिक बीयर बारमा पुग्ने गर्छ यो जिराफ !

यो संसारमा पनि अनौठा किसिमका घटना घटेका हुन्छन् जुन हामीले विश्वासनै गर्न सकिरहेका हुदैनौ तर पनि हामीले तितो सत्यतालाई अगाल्नै पर्छ ।

हामीले कहिले मानिसले अचम्मका घटना घटाएका सुन्छौँ त कहिले जनावारले घटना घटाएका सुनेका हुन्छौ आज हामी तपाईलाई त्यस्तै एक जिरफले घटनाबारे जानकारी दिन गइरहेका छौ ।

हामीले सबैले आजसम्म मानिसहरु प्राय बियर बारमा गएको देखेका र सुनेका छौ होला । तर जिराफ पनि आफ्नो मुड बनाउँन बारमा पुग्नेगर्छ यो भन्दा तपाईलाई विश्वास गर्न गह्रो भयो होला तर यो सत्य घटना हो ।

तर, मानिसमात्र होइन् एक जनावर पनि दैनिक जंगलबाट बारमा पुग्छन् । पर्डी नामको एक जिराफ यस्तो छ । यो जिराफ जोहांसबर्गको लायन पार्कमा बस्छ ।

यो जिराफलाई बीयर बार यति मन पर्छ कि जिराफ दैनिक रुपमा आफ्नो मुड बनाउँन पुग्नेगर्छ ।जिराफ सबैभन्दा पहिला बार पुगरे आफ्नो खाने र पिउने चीज हेर्छ । जिराफको यस्तो क्रियाकलाप देखेर आएका पाहुनाहरु पनि आश्चर्यमा पर्छन् ।

स जिराफ दैनिक बारमा आउने भएकाले जिराफलाई हेर्न आउने पाहुनाको सख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । जसको कारण बारका मालिक पनि २० फिट लामो जिराफको पर्खाइमा हुन्छन् ।

जिराफले खाना खानु भन्दा अगाडी बीयर पिएर मात्र खाना खान्छ । मालिक आफैले जिराफलाई बीयर पिलाएर खाना तयार गर्छन् । एजेन्सी

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्