Logo
१७ मंसिर २०७७, बुधबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिए, ३१६८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा  ५७० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या  १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ । आज देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार८४३ पुगेको छ।आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्