Logo
१२ बैशाख २०८१, बुधबार
(October 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३३ लाख नाघ्यो

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३३ लाख नाघेको छ ।

जसमध्ये कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार नाघेको छ ।३ करोड १९ लाख कोरोनामुक्त भएका छन् ।

विश्वभर एक करोड २ लाख सक्रिय संक्रमित रहेका छन् ।अमेरिकामा ८८ लाख संक्रमितमध्ये २ लाख ३० हजारको मृत्यु भएको छ ।

भारतमा ७९ लाख संक्रमितमध्ये एक लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५७ हजारको मृत्यु भइसेको छ ।

नेपालमा हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ जसमध्ये ८४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Oct 26, 2020

प्रतिक्रिया दिनुहोस्