Logo
६ बैशाख २०८१, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा समय तालिका सार्वजनिक, मंसिर ९ गतेबाट शुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनि देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा हुने जनाएको छ ।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्