Logo
१३ बैशाख २०८१, बिहीबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ३७९० जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

सांकेतिक तस्विर

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको मध्ये ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको

आज कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्।

आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्