Logo
१३ बैशाख २०८१, बिहीबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

बाग्मती प्रदेश स्थित काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक युवकको मृत्यु भएको छ ।
ती युवाले आज बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

आइतबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो । सोलुखुम्बु घर भएका रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

उनी नयाँ बानेश्वरमा डेरा गरी बस्ने युवा भएको प्रहरीले जनाएको छ ।आमा औषधि लिन गएको बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार उनको आजै बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्