Logo
११ बैशाख २०८१, मंगलबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रदेश नं अन्तरगत रहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

गत असोज २७ गते भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताए । उनी दीर्घ रोगी थिए ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्