Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनामुक्त हुनेको सख्या ८८ हजार ४० पुग्यो

नेपालमा कोरोनामुक्त हुनेको सख्या ८८ हजार ४० पुगेको छ ।

आज कोरोना संक्रमण निको भई घर फर्कनेको सख्या ३५ सय २२ रहेको छ ।यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।

आज १६ हजार ५ सय ३१ जनाको पिसीआर परीक्षणमा ४३ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ४३ सय ९२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।नेपालमा कुल संक्रिय संक्रमितको सख्या ३७ हजार ३ सय ८२ रहेको छ ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्