Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बढ्यो

नेपाली बजारमा सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो स्थिर रहेको सुनको मूल्य आज भने थोरै बढेको हो । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्