Logo
६ बैशाख २०८१, बिहीबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज तोलामा ६ सयले पूनः घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

बजारमा सुनको मूल्य आज ६ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२०५ कायम भएको छ ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्