Logo
८ बैशाख २०८१, शनिबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट विश्वभर १० लाख ९० हजारको मृत्यु

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ९० हजारको मृत्यु भएको छ । कुल कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघेको छ ।

अहिलेसम्म २ करोड ८८ लाख कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार कोरोना संक्रमित संख्या नाघेको छ ।

त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । भारतमा ७२ लाख कोरोना संक्रमितमध्ये एक लाख १० हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ५१ लाख कोरोना संक्रमितमध्ये १ लाख ५१ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्